Online Bible

- Reklamy -




मर्कूस 7:19 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

19 किनकि त्यो त उसको हृदयमा होइन, तर पेटमा पस्छ, र शरीरबाट बाहिर निस्कन्छ।” त्यसो भनेर येशूले सबै भोजन शुद्ध छन् भनी घोषणा गर्नुभयो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

19 किनकि त्‍यो उसको हृदयमा होइन, तर पेटभित्र पस्‍तछ, र बाहिर निस्‍किहाल्‍छ। (यसरी उहाँले सबै भोजन शुद्ध हो भनी बताइदिनुभयो।)

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

19 त्‍यो त मनमा पस्‍ने कुरा होइन, तर पेटमा गएर त्‍यहाँबाट पनि बाहिर निस्‍केर गइहाल्‍छ।” त्‍यसरी येशूले सबै किसिमका खानेकुराहरू शुद्ध छन् भनी बुझाउनुभएको हो।

Viz kapitola kopírovat

पवित्र बाइबल

19 किनभने खाना मुटुभित्र जाँदैन तर भूँडीमा जान्छ अनि तब यो शरीरबाट बाहिर नालीमा आउँछ।” (जब येशूले यसो भन्नुभयो उहाँले यस कुरालाई स्पष्ट पार्नु भयो कि सबै खाद्यपदार्थ सफा हुन्छन्।)

Viz kapitola kopírovat




मर्कूस 7:19

Následuj nás:

Reklamy


Reklamy