मर्कूस 7:18 - पवित्र बाइबल नेपाली समकालीन संस्करण18 उहाँले सोध्नुभयो, “के तिमीहरू यतिका अबुझ छौ? बाहिरबाट मानिसभित्र पसेको कुनै कुराले पनि उसलाई अशुद्ध बनाउन सक्दैन भनी तिमीहरू जान्दैनौ? Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण18 उहाँले तिनीहरूलाई भन्नुभयो, “के तिमीहरू पनि अझै अबुझ छौ? जे बाहिरबाट मानिसभित्र पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्दैन भनेर तिमीहरू जान्दैनौ? Viz kapitolaसरल नेपाली पवित्र बाइबल18 येशूले तिनीहरूलाई भन्नुभयो, “के अझै तिमीहरू अरूजस्तै अबुझ नै भएका छौ? तिमीहरूलाई थाहा छैन र? मुखबाट भित्र पस्ने कुराले मानिसलाई अशुद्ध पार्दैन। Viz kapitolaपवित्र बाइबल18 येशूले भन्नुभयो, “के तिमीहरूलाई अझै पनि यो बुझ्न गाह्रो परिरहेछ? के तिमीहरू जान्दैनौ कि कुनै मानिसमा जे पनि बाहिरबाट पस्छ त्यसले उसलाई अशुद्ध पार्न सक्तैन Viz kapitola |