Online Bible

- Reklamy -




मर्कूस 7:14 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

14 येशूले भीडलाई आफूकहाँ बोलाएर भन्‍नुभयो, “तिमीहरू हरेकले मेरो कुरा सुन, र त्यसलाई बुझ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

14 उहाँले मानिसहरूलाई फेरि आफूकहाँ बोलाएर तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू सबैले मेरा कुरा सुन र बुझ।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

14 येशूले फेरि मानिसहरूलाई बोलाएर भन्‍नुभयो, “लौ, तिमीहरू सबैले मन लगाएर मेरा कुरा सुन।

Viz kapitola kopírovat

पवित्र बाइबल

14 येशूले फेरि भीडहरूलाई आफूकहाँ बोलाउनुभयो। उहाँले भन्नुभयो, “प्रत्येकले राम्ररी सुन मेरा कुरा बुझ्नु पर्छ। म के भनिरहेछु।

Viz kapitola kopírovat




मर्कूस 7:14

Následuj nás:

Reklamy


Reklamy