Online Bible

- Reklamy -




मर्कूस 7:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 यसरी तिमीहरूले चलिआएको आफ्ना परम्पराद्वारा परमेश्‍वरको वचनलाई व्यर्थको तुल्याउँछौ। तिमीहरूले यस्ता धेरै कुराहरू गर्दछौ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 यसरी तिमीहरू आफ्‍नो चलिआएको परम्‍परालाई कायम राखेर परमेश्‍वरको वचनलाई चाहिँ रद्द तुल्‍याउँछौ। अनि यस्‍तै अनेक कामहरू तिमीहरू गर्दछौ।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 यसरी तिमीहरू आफ्‍ना रीतिथितितिर लागेर परमेश्‍वरको आज्ञालाई बेकामको ठान्‍छौ अनि त्‍यस्‍ता अरू धेरै कुरा तिमीहरूले गरिरहेका छौ।”

Viz kapitola kopírovat

पवित्र बाइबल

13 यसकारण परमेश्वरले जे आदेश गर्नु भएको छ, त्यो मान्न त्यति महत्वपूर्ण होइन भनी सिकाउँछौ तर तिम्रा नियमहरू मानिसहरूले पछ्याउनु अति महत्वपूर्ण छ। अनि त्यस्तै प्रकारले तिमीहरू पनि यस्ता कुराहरू धेरै गर्छौ।”

Viz kapitola kopírovat




मर्कूस 7:13

Následuj nás:

Reklamy


Reklamy