मर्कूस 6:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँ तिनीहरूका अविश्वास देखेर छक्क पर्नुभयो। त्यसपछि येशू चारैतिर सिकाउँदै एउटा गाउँदेखि अर्को गाउँमा जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 तिनीहरूको अविश्वास देखेर उहाँ छक्क पर्नुभयो। अनि उहाँ गाउँ-गाउँमा शिक्षा दिँदैजानुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 आफ्ना ठाउँका मानिसहरूले विश्वास नगरेको देख्दा उहाँलाई उदेक लाग्यो। येशू गाउँ-गाउँको बाटो भएर मानिसहरूलाई शिक्षा दिंदै जानुभयो। Viz kapitolaपवित्र बाइबल6 ती मानिसहरूमा विश्वास नदेखेर येशू अत्यन्तै अचम्मित हुनु भयो। त्यसपछि येशू त्यस इलाकाका गाउँहरूतिर जानुभयो र शिक्षा दिन लाग्नुभयो। Viz kapitola |