Online Bible

- Reklamy -




मर्कूस 6:56 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

56 अनि उहाँ जुनसुकै ठाउँ अर्थात् गाउँहरू, सहरहरू र बस्तीहरूमा जानुहुन्थ्यो, तिनीहरूले रोगीहरूलाई सार्वजनिक स्थलहरूमा राखिदिन्थे। तिनीहरूले उहाँको वस्त्रको किनार मात्र भए पनि छुन पाऊन् भनी उहाँलाई बिन्ती गरे; अनि जतिले उहाँलाई छोए, तिनीहरू सबै निको भए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

56 अनि गाउँहरूमा वा सहरहरूमा वा बस्‍तीहरूमा जहाँ-जहाँ उहाँ पस्‍नुभयो, मानिसहरूले रोगीहरूलाई बजार-बजारमा राखिदिए, र उहाँका वस्‍त्रको छेउ मात्र पनि छुन पाऔं भनी तिनीहरूले उहाँलाई बिन्‍ती गरे, र जतिले छोए तिनीहरू सबै निको भए।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

56 गाउँ, सहर, बस्‍ती, जहाँ-जहाँ येशू जानुहुन्‍थ्‍यो, त्‍यहीं-त्‍यहीं मानिसहरूले बिरामीहरू बोकेर ल्‍याउँथे। तिनीहरूले “ती बिरामीहरूलाई आफ्‍नो लुगाको छेउमा मात्र भए पनि छुन दिनुहोस्,” भनेर बिन्‍ती गर्थे अनि उहाँको लुगा छुने जति सबै जना निको भइहाल्‍थे।

Viz kapitola kopírovat

पवित्र बाइबल

56 येशू त्यस क्षेत्रको शहर, बस्ती र गाउँहरू सबै ठाउँमा जानुभयो। अनि जहाँ-जहाँ उहाँ जानुभयो मानिसहरूले रोगीहरूलाई बजारमा ल्याए। तिनीहरूले येशूलाई ती मानिसहरूलाई केवल उहाँका लुगाको छेउ छुन देनुहोस् भनी बिन्ती गरे, अनि सबै मानिसहरू जसले येशूलाई छोए निको पनि भए।

Viz kapitola kopírovat




मर्कूस 6:56

Následuj nás:

Reklamy


Reklamy