मर्कूस 6:53 - पवित्र बाइबल नेपाली समकालीन संस्करण53 उहाँहरू पारि तर्नुभएपछि गनेसरेतमा आइपुग्नुभयो, र डुङ्गा किनारमा लगाउनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण53 समुद्र पार भएपछि उहाँहरू गनेसरेतको मुलुकमा आइपुग्नुभयो, र तिनीहरूले डुङ्गा किनारमा लगाए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल53 येशू चेलाहरूसँगै ताल तरेर पारि गनेसरेत भन्ने ठाउँमा पुगेपछि नाउ किनारमा लगाइयो। Viz kapitolaपवित्र बाइबल53 येशूका चेलाहरूले ताल पार गरे। तिनीहरू गनेसरेतको किनारमा आईपुगे। तिनीहरूले डुङ्गालाई त्यहाँ बाँधेर राखे। Viz kapitola |