मर्कूस 6:52 - पवित्र बाइबल नेपाली समकालीन संस्करण52 किनकि तिनीहरूले ती रोटीहरूको विषयमा अझै बुझेका थिएनन्; तिनीहरूका हृदय कठोर भएको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण52 किनकि तिनीहरूले रोटीका विषयको कुरा बुझेकै थिएनन्, तर तिनीहरूको हृदय कठोर भएको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल52 येशूले पाँच हजारलाई खुवाउनुभएको देखेर पनि तिनीहरूले त्यसको पूरा अर्थ बुझ्न सकेका थिएनन् किनभने तिनीहरूको मन साह्रै कठोर थियो। Viz kapitolaपवित्र बाइबल52 तिनीहरूले येशूले पाँचवटा रोटीलाई धेरै पारेका देखेका थिए। तर यसको अर्थ के हो भनेर तिनीहरू जान्दैन थिए। तिनीहरू यी सब बुझ्नलाई योग्य थिएनन्। Viz kapitola |