Online Bible

- Reklamy -




मर्कूस 6:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 उहाँले त्यहाँ केही बिरामीहरूमाथि हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै अचम्मका कामहरू गर्न सक्नुभएन।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 र उहाँले त्‍यहाँ कुनै-कुनै रोगीहरूमाथि आफ्‍ना हात राखेर तिनीहरूलाई निको पार्ने कामबाहेक अरू कुनै शक्तिशाली काम गर्न सक्‍नुभएन।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसैले येशूले थोरै बिरामीहरूमाथि हात राखेर निको पार्ने कामबाहेक अरू अचम्‍मका कामहरू गर्न सक्‍नुभएन।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 येशूले त्यस शहरमा त्यत्ति धेरै आशचर्य कर्महरू गर्नसक्नु भएन। उहाँले केही पीडित मानिसहरूलाई आफ्नो हात राखेर निको पार्नु वाहेक अरू केही सक्तिको काम गर्नु भएन।

Viz kapitola kopírovat




मर्कूस 6:5

Následuj nás:

Reklamy


Reklamy