मर्कूस 6:49 - पवित्र बाइबल नेपाली समकालीन संस्करण49 जब तिनीहरूले उहाँलाई तालमाथि हिँडिरहनुभएको देखे, तब तिनीहरूले उहाँलाई भूत हो भनी ठानेर जोडले चिच्याए; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण49 तिनीहरूले उहाँलाई समुद्रमाथि हिँड़िरहनुभएको देखेर प्रेत हो भन्ठाने, र तिनीहरू चिच्च्याए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल49 उहाँलाई पानीमाथि नै हिंडिरहनुभएको देख्दा चेलाहरू “भूत आयो!” भनेर चिच्च्याउन थाले। Viz kapitolaपवित्र बाइबल49 यसैबेला चेलाहरूले येशूलाई पानीमा आँउदै गरेको देखे, तिनीहरूले सोचे त्यो भूत हो। चेलाहरू डरले चिच्याए। Viz kapitola |