मर्कूस 6:39 - पवित्र बाइबल नेपाली समकालीन संस्करण39 तब येशूले सबै मानिसलाई झुण्ड-झुण्ड बनाएर हरियो चउरमा बसून् भनी आज्ञा दिनुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण39 अनि उहाँले मानिसहरूलाई हरियो चउरमा दल बाँधेर बस्ने हुकुम गर्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल39 त्यसपछि येशूले मानिसहरूलाई लहर-लहर बनाएर हरियो चउरमा बसून् भनेर अह्राउनुभयो। Viz kapitolaपवित्र बाइबल39 तब येशूले आफ्नो चेलाहरूलाई आज्ञा गर्नुभयो, “सबै मानिसहरूलाई झुण्ड-झुण्ड भएर हरियो घाँसमा बस्नु भन।” Viz kapitola |