Online Bible

- Reklamy -




मर्कूस 6:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

38 उहाँले सोध्नुभयो, “तिमीहरूसित कति वटा रोटी छन्? जाओ, गएर हेर।” तिनीहरूले पत्ता लगाएर भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

38 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? गएर हेर।” अनि पत्ता लाएपछि तिनीहरूले भने, “पाँच रोटी र दुई वटा माछा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

38 येशूले तिनीहरूलाई सोध्‍नुभयो, “तिमीहरूसँग कति वटा रोटी छन्? हेर त!” तिनीहरूले हेरे र उहाँलाई भने, “पाँच वटा रोटी र दुई वटा माछा रहेछन्!”

Viz kapitola kopírovat

पवित्र बाइबल

38 येशूले चेलाहरूलाई भन्नुभयो, “तिमीहरूसँग अहिले कतिवटा रोटी छन्? जाऊ अनि हेर।” चेलाहरूले तिनीहरूसित भएको रोटीहरू गन्ती गरे। तिनीहरू येशूकहाँ आए अनि भने, “हामीसँग पाँचवटा रोटी र दुइवटा माछाका टुक्रा छन्।”

Viz kapitola kopírovat




मर्कूस 6:38

Následuj nás:

Reklamy


Reklamy