Online Bible

- Reklamy -




मर्कूस 6:37 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

37 तर उहाँले भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तिनीहरूले उहाँलाई भने, “त्यसका लागि छ महिनाभन्दा बढीको ज्याला चाहिन्छ! के हामी गएर रोटीको लागि यति धेरै खर्च गरेर तिनीहरूलाई खान दिएको तपाईं चाहनुहुन्छ र?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

37 तर उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खान देओ।” तर तिनीहरूले उहाँलाई भने, “के हामीले गएर दुई सय दिनारको रोटी किनेर तिनीहरूलाई खान दिने र?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

37 येशूले भन्‍नुभयो, “तिमीहरूले नै यिनीहरूलाई खान देओ।” चेलाहरूले भने, “के हामीलाई दुई सय चाँदीका सिक्‍का खर्च गरेर यिनीहरूलाई रोटी खान देओ भनी तपाईं भन्‍नुहुन्‍छ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

37 तर येशूले भन्नुभयो, “तिमीहरूले नै तिनीहरूलाई केही खानदेओ।” चेलाहरूले येशूलाई भने, “के! यत्रो मानिसलाई खुवाउन रोटीहरू किन्न हामी जानु? त्यति धेरै रोटीहरू किन्ने पैसा कमाउनलाई हामीले एक महीना काम गर्नु पर्नेछ!”

Viz kapitola kopírovat




मर्कूस 6:37

Následuj nás:

Reklamy


Reklamy