Online Bible

- Reklamy -




मर्कूस 6:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 यी मानिसहरूलाई पठाइदिनुहोस्, ताकि तिनीहरू छेउछाउका गाउँ र बस्तीहरूतिर गएर आफ्ना लागि केही खानेकुराहरू किनून्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

36 मानिसहरूलाई बिदा दिनुहोस्, र तिनीहरूले वरपरका बस्‍ती र गाउँहरूमा गएर आफ्‍ना लागि केही खानेकुरा किनून्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

36 यी मानिसहरूलाई बिदा गर्नुहोस्। तिनीहरू छेउछाउको गाउँमा गएर केही किनेर खाऊन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

36 यसकारण यी मानिसहरूले, खानाका निम्ति केही किन्न छेउछाउका वस्ती र शहरमा जानलाई पठादिनु होस्।”

Viz kapitola kopírovat




मर्कूस 6:36

Následuj nás:

Reklamy


Reklamy