Online Bible

- Reklamy -




मर्कूस 6:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

35 त्यस बेला दिन ढल्किसकेको थियो। त्यसकारण उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एउटा सुनसान ठाउँ हो, र समय धेरै ढिलो भइसकेको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

35 अनि जब दिन धेरै ढल्‍क्‍यो तब उहाँका चेलाहरूले उहाँकहाँ आएर भने, “यो एकान्‍त ठाउँ छ, र अब दिन धेरै ढल्‍किसक्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

35 साँझ पर्न लागेको देखेर चेलाहरूले येशूलाई भने, “अब त साँझ पर्न आँटिसक्‍यो र एकान्‍त ठाउँ छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

35 साँझको बेला थियो। येशूका चेलाहरू उहाँकहाँ आए। तिनीहरूले भने, “यो एउटा टाढाको स्थान हो, अनि अहिले अबेर पनि भइसक्यो।

Viz kapitola kopírovat




मर्कूस 6:35

Následuj nás:

Reklamy


Reklamy