Online Bible

- Reklamy -




मर्कूस 6:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 यो सुनेर यूहन्‍नाका चेलाहरू आए; र तिनको लास लगेर चिहानमा राखे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 यूहन्‍नाका चेलाहरूले जब यो कुरा सुने तब तिनीहरू आएर तिनको लाश उठाएर चिहानमा लगेर राखे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

29 यो कुरा सुनेर यूहन्‍नाका चेलाहरू आए अनि उनको लाश लगेर गाडिदिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 यूहन्नाको चेलाहरूले यो घट्ना भएको सबै सुने। अनि तिहरू आए र यूहन्नाको लाश लगे अनि त्यसलाई चिहानमा लगेर राखे।

Viz kapitola kopírovat




मर्कूस 6:29

Následuj nás:

Reklamy


Reklamy