मर्कूस 6:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 अनि तिनको शिर एउटा थालमा ल्यायो। तिनले त्यो त्यस केटीलाई दिए; अनि उसले त्यो आफ्नी आमालाई दिई। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 र तिनको शिर थालमा ल्याएर केटीलाई दियो, र केटीले त्यो त्यसकी आमालाई दिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 र थालमा राखेर केटीकहाँ पुर्यायो। केटीले त्यो लगेर आफ्नी आमालाई दिई। Viz kapitolaपवित्र बाइबल28 केही बेरपछि उसले यूहन्नाको शिर एउटा थालमा लिएर आयो। त्यसले शिर त्यो केटीलाई दियो। अनि उसले त्यो आफ्नो आमालाई दिईन्। Viz kapitola |