Online Bible

- Reklamy -




मर्कूस 6:13 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 तिनीहरूले धेरै भूतहरू धपाए, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

13 तिनीहरूले धेरै भूतहरूलाई निकाले, र धेरै रोगीहरूलाई तेलले अभिषेक गरेर निको पारे।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

13 तिनीहरूले भूत लागेका धेरै मानिसहरूबाट भूत निकाले अनि तेलले अभिषेक गरेर धेरै बिरामीहरूलाई निको पारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

13 चेलाहरूले मानिसहरूमा भएका धेरै दुष्ट-आत्माहरूलाई भगाईदिए, अनि तिनीहरूले रोगीहरूलाई भद्राक्षेको तेल घसे र निको पारिदिए।

Viz kapitola kopírovat




मर्कूस 6:13

Následuj nás:

Reklamy


Reklamy