मर्कूस 6:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 येशू त्यहाँबाट निस्केर आफ्ना चेलाहरूसित आफू हुर्केको सहरमा जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 त्यहाँबाट निस्केर उहाँ आफ्नै नगरमा फर्कनुभयो। उहाँका चेलाहरू उहाँको पछि लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 त्यो ठाउँ छोडेर येशू आफू हुर्केको सहर नासरतमा जानुभयो। उहाँका चेलाहरू पनि उहाँसँगै गए। Viz kapitolaपवित्र बाइबल1 येशूले त्यस ठाऊँ छोडनुभयो अनि उहाँ आफ्नो शहर र्फकनुभयो। उहाँका चेलाहरू उहाँसँगै गए। Viz kapitola |