मर्कूस 5:9 - पवित्र बाइबल नेपाली समकालीन संस्करण9 तब येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाम के हो?” त्यसले जवाफ दियो, “मेरो नाम फौज हो; किनकि हामी धेरै छौँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 अनि उहाँले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले उहाँलाई भन्यो, “मेरो नाउँ त फौज हो, किनकि हामी धेरै छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल9 अनि येशूले त्यसलाई सोध्नुभयो, “तेरो नाउँ के हो?” त्यसले जवाफ दियो, “मेरो नाउँ फौज हो, हामी त धेरै छौं।” Viz kapitolaपवित्र बाइबल9 त्यसपछि येशूले त्यस मानिसलाई सोध्नु भयो, “तेरो नाम के हो?” त्यसले उत्तर दियो, “मेरो नाऊँ फौज हो, किनभने हामीहरू धेरै छौं।” Viz kapitola |