मर्कूस 5:8 - पवित्र बाइबल नेपाली समकालीन संस्करण8 किनकि येशूले त्यसलाई भन्नुभएको थियो, “हे अशुद्ध आत्मा, तँ यस मानिसबाट बाहिर निस्केर जा!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 किनकि उहाँले त्यसलाई भन्नुभएको थियो, “ए अशुद्ध आत्मा, त्यस मानिसबाट निस्किआइज।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल8 किनभने येशूले त्यस भूतलाई अघिदेखि नै निक्लिआइज भनेर भन्नुभएको थियो। Viz kapitola |