मर्कूस 5:6 - पवित्र बाइबल नेपाली समकालीन संस्करण6 जब त्यसले टाढैबाट येशूलाई देख्यो, तब त्यो दगुरेर उहाँको सामु गई उहाँलाई दण्डवत् गर्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 अनि जब त्यसले येशूलाई टाढ़ैबाट देख्यो तब दौड़ेर आयो, र उहाँलाई दण्डवत् गर्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल6 उसले येशूलाई टाढैबाट देख्यो अनि दगुर्दै आएर येशूको पाउमा परी Viz kapitolaपवित्र बाइबल6 जब येशू टाढामा हुनुहुन्थयो, त्यो मानिसले उहाँलाई देख्यो, त्यो येशूकहाँ दगुरेर आयो अनि उहाँका अघि निहुरियो। Viz kapitola |