मर्कूस 5:43 - पवित्र बाइबल नेपाली समकालीन संस्करण43 उहाँले यसबारे कसैलाई नभन्नू भनेर आज्ञा दिँदै त्यस केटीलाई केही खानेकुरा दिनू भनी तिनीहरूलाई भन्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण43 उहाँले तिनीहरूलाई यो कसैले थाहा नपाओस् भन्ने कड़ा आज्ञा दिनुभयो। अनि बालिकालाई चाहिँ केही खान दिनू भनी तिनीहरूलाई भन्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल43 त्यसपछि येशूले तिनीहरूलाई ‘यो कुरा कसैलाई पनि नभन्नू’ भनेर कडा आज्ञा दिनुभयो अनि ‘नानीलाई केही खानेकुरा दिनू’ भनी अह्राउनुभयो। Viz kapitolaपवित्र बाइबल43 येशूले ती बाबू र आमालाई यसबारेमा कसैलाई पटक्कै केही नभन्नु भनेर कड़ा आज्ञा दिनुभयो, त्यसपछि येशूले त्यस केटीलाई केही खानेकुरा दिनु भनेर अह्राउनुभयो। Viz kapitola |