मर्कूस 5:42 - पवित्र बाइबल नेपाली समकालीन संस्करण42 तब त्यो केटी तुरुन्तै जुरुक्क ऊठी, र यताउता हिँडी (ऊ बाह्र वर्षकी थिई)। यो देखेर तिनीहरूले अति अचम्म माने। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण42 अनि ठिटी तुरुन्तै उठी, र हिँड्डुल गर्न लागी। त्यो बाह्र वर्षकी थिई। अनि त्यति नै बेला तिनीहरू आश्चर्यचकित भए। Viz kapitolaसरल नेपाली पवित्र बाइबल42 तब केटी जुरुक्क उठी अनि यताउता हिंड्डुल गर्न थाली। यो देखेर तिनीहरू छक्कै परे। ऊ बाह्र वर्षकी थिई। Viz kapitolaपवित्र बाइबल42 सानी बालिका जुरूक्कै उठी अनि हिँड्न लागी। (बालिका 12 र्वष पुगेकी थिई) बाबु, आमा र चेलाहरू यो देखी छक्क परे। Viz kapitola |