मर्कूस 5:38 - पवित्र बाइबल नेपाली समकालीन संस्करण38 जब उहाँहरू सभाघरका शासकको घरमा आइपुग्नुभयो; तब येशूले मानिसहरू रुँदै र कराउँदै खैलाबैला गरिरहेका देख्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण38 उहाँहरू सभाघरका शासकको घरमा आउनुभयो, अनि उहाँले खैलाबैला गर्नेहरू, रुनेहरू र ठूलो सोरले बिलौना गर्नेहरूलाई देख्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल38 उहाँहरू सभाघरको अगुवाको घरमा आइपुग्दा त रुवाबासी र विलापको खैलाबैला मच्चिरहेको थियो। Viz kapitolaपवित्र बाइबल38 येशू अनि उहाँका चेलाहरू सभाघरका शासकको घरमा जानू भयो। येशूले मानिसहरू चित्कार गरिरहेको अनि रोईरहेको सुन्नु भयो। त्यहाँ खुब अलमल थियो। Viz kapitola |