मर्कूस 5:36 - पवित्र बाइबल नेपाली समकालीन संस्करण36 उनीहरूले भनेको कुराको वास्तै नराखी येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण36 तर तिनीहरूले गरेका कुराहरूलाई ध्यान नदिई येशूले सभाघरका शासकलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल36 तर येशूले तिनीहरूका कुरालाई वास्ता नगरी याइरसलाई भन्नुभयो, “नडराऊ, विश्वास मात्र गर।” Viz kapitolaपवित्र बाइबल36 तर मानिसहरूले भनेका कुरामा येशूले वास्ता गर्नु भएन। येशूले सभाघरका प्रमुखलाई भन्नुभयो, “डराउनु पर्दैन, खालि विश्वास गर।” Viz kapitola |