मर्कूस 5:35 - पवित्र बाइबल नेपाली समकालीन संस्करण35 येशू बोलिरहनुभएकै बेला केही मानिसहरू सभाघरका शासक याइरसको घरबाट आएर भने, “तपाईंकी छोरीको मृत्यु भयो। अब गुरुज्यूलाई किन अरू दुःख दिनुहुन्छ?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण35 उहाँ बोल्दैहुनुहुँदा, शासकको घरबाट मानिसहरू आएर भने, “तपाईंकी छोरी त मरी। गुरुज्यूलाई अब अरू कष्ट किन दिनुहुन्छ?” Viz kapitolaसरल नेपाली पवित्र बाइबल35 येशूले यसो भन्दाभन्दै याइरसका घरबाट मानिसहरू आए। तिनीहरूले याइरसलाई भने, “हजुरकी छोरी त मरिसकी। अब गुरुलाई व्यर्थै किन दु:ख दिने?” Viz kapitolaपवित्र बाइबल35 येशू अझैसम्म त्यहाँ बोलिरहनु भएको थियो। केही मानिसहरू सभाघरका प्रमुखका घरबाट आए, तिनीहरूले भने, “तिम्रो छोरी मरी सकी। अब गुरूज्यूलाई दु:ख दिने आवश्यकता छैन।” Viz kapitola |