मर्कूस 5:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण34 उहाँले त्यसलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसित जाऊ। तिमी आफ्नो कष्टबाट मुक्त भयौ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण34 तब उहाँले त्यसलाई भन्नुभयो, “ए छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। शान्तिसाथ जाऊ। तिम्रो रोग निको होस्।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल34 अनि येशूले उनलाई भन्नुभयो, “छोरी, तिम्रो विश्वासले तिमीलाई निको पारेको छ। अब तिम्रो कष्ट छुटोस् र तिमी शान्तिसँग जाऊ।” Viz kapitolaपवित्र बाइबल34 येशूले त्यस आईमाईलाई भन्नुभयो, “हे स्त्री, तिमी निको भयौ किनभने तिमीले विश्वास गर्यौ। शान्तिसित जाऊ। अब तिमी तिम्रो रोगबाट मुक्त भयौ।” Viz kapitola |