मर्कूस 5:33 - पवित्र बाइबल नेपाली समकालीन संस्करण33 तब ती स्त्रीले आफूमा के भएको थियो, सो जानेर आइन् र उहाँको पाउमा घोप्टो परिन्; अनि डरले काँप्दै उहाँलाई सबै साँचो कुरा बताइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण33 तब आफूलाई जे भएको थियो सो थाहा पाएर त्यो स्त्री डरले काम्दै आएर येशूको अगि घोप्टो परी, र उहाँलाई सबै सत्य कुरा भनिदिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल33 स्त्रीलाई आफूमा घटेको कुरा थाहा भएकोले उनी काम्दै येशूको पाउमा परिन् र सबै कुरा बताइदिइन्। Viz kapitolaपवित्र बाइबल33 त्यस आईमाईले आफू निको भएको ठानी, अनि त्यो आई अनि येशूको चरणमा घोप्टी त्यो डरले काँपिरहेकी थिई। त्यसले सारा सत्य येशूलाई सुनाई। Viz kapitola |