मर्कूस 5:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण32 तर येशूले आफूलाई कसले छोयो भनी चारैतिर हेर्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण32 उहाँलाई छुने को हो भनी उहाँले चारैतिर हेर्न लाग्नुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल32 तर येशूले आफूलाई कसले छोयो भनेर यताउता हेर्नुभयो। Viz kapitolaपवित्र बाइबल32 तर येशूले त्यो छुने मानिसलाई पत्ता लगाऊन घरि घरि हेर्न लाग्नु भयो। Viz kapitola |