Online Bible

- Reklamy -




मर्कूस 5:30 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 येशूलाई आफ्नो शरीरबाट शक्ति बाहिर निस्केको तुरुन्तै थाहा भयो। उहाँले भीडमा पछि फर्केर सोध्नुभयो, “मेरो वस्त्र कसले छोयो?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 आफूबाट शक्ति बाहिर निस्‍केको झट्टै येशूले थाहा पाएर भीड़मा पछिल्‍तिर फर्केर सोध्‍नुभयो, “कसले मेरो वस्‍त्र छोयो?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

30 येशूले आफूबाट शक्ति निस्‍केर गएको थाहा पाइहाल्‍नुभयो अनि उहाँले फनक्‍क फर्केर मानिसहरूलाई सोध्‍नुभयो, “कसले मेरो लुगा छोयो हँ?”

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अनि येशूले आफूबाट शक्ति संचार भइरहेको अनुभव गर्नुभयो। उहाँ रोकिनु भयो अनि भीडतर्फ र्फकनुभयो, अनि उहाँले सोध्नु भयो, “कसले मेरो वस्त्र छोयो?”

Viz kapitola kopírovat




मर्कूस 5:30

Následuj nás:

Reklamy


Reklamy