मर्कूस 5:3 - पवित्र बाइबल नेपाली समकालीन संस्करण3 त्यो मानिस चिहानहरूमा बस्थ्यो। कसैले पनि त्यसलाई साङ्लोले पनि बाँधेर राख्न सक्दैनथ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 त्यो चिहानहरू हुँदो बस्दथ्यो। कसैले पनि त्यसलाई साङ्लाले समेत बाँध्न सक्दैनथ्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल3 त्यो मानिस चिहानघारीमा बस्थ्यो। अब उसलाई साङ्लाले पनि बाँधेर राख्न सकिंदैनथ्यो। Viz kapitolaपवित्र बाइबल3 त्यो मानिस चिहानहरूमा बस्ने गर्दथ्यो। त्यसलाई कसैले अधीन गर्न सकेनन्, यतिसम्म कि साङ्गलोले बाँधेर पनि। Viz kapitola |