मर्कूस 5:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 जब तिनले येशूको विषयमा सुनिन्, तब भीडको पछिल्तिरबाट आइन् र उहाँको वस्त्र छोइन्; Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 येशूको विषयमा त्यसले सुनेकी थिई, र भीड़को पछिल्तिरबाट आएर उहाँको वस्त्र त्यसले छोई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 उनले येशूको बारेमा अरू मानिसहरूबाट सुनेकी थिइन्। यसैकारण घुइँचोमा पसेर उनले पछिल्तिरबाट येशूको लुगा छोइन् Viz kapitolaपवित्र बाइबल27 त्यस आईमाईले येशूको बारेमा सुनेकी थिई। मानिसहरूको भीडबाट भएर गई त्यस स्त्री पछिल्तिरबाट येशू कहाँ आई अनि उहाँको वस्त्र छोई। Viz kapitola |