मर्कूस 5:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 त्यहाँ बाह्र वर्षदेखि रगत बग्ने व्यथाले सताइएकी एउटी स्त्री थिइन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 अनि बाह्र वर्ष अघिदेखि रगत बग्ने रोग भएकी एउटी स्त्री त्यहाँ थिई। Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 त्यस घुइँचोमा बाह्र वर्षदेखि रगत बग्ने बेथाले दु:ख पाएकी एउटी स्त्री पनि थिइन्। Viz kapitolaपवित्र बाइबल25 ती मानिसहरूसँग एउटी आईमाई पनि थिई। त्यस आईमाईलाई बाह्र वर्ष अघिदेखि रगत बग्ने व्यथा थियो। Viz kapitola |