मर्कूस 5:24 - पवित्र बाइबल नेपाली समकालीन संस्करण24 तब येशू तिनीसित जानुभयो। एउटा ठूलो भीडले उहाँलाई पछ्यायो र उहाँका चारैतिर ठेलमठेल भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण24 तब येशू तिनीसँग जानुभयो। एउटा ठूलो भीड उहाँको पछि लाग्यो, र मानिसहरू उहाँको वरिपरि ठेलमठेला गर्न लागे। Viz kapitolaसरल नेपाली पवित्र बाइबल24 येशू याइरससँग जानुभयो। थुप्रै मानिसहरू उहाँको पछिपछि लागे र चारैतिर घुइँचो भयो। Viz kapitolaपवित्र बाइबल24 अनि येशू याईरससित जानूभयो। धेरै मानिसहरूले येशूलाई पछ्याए। येशूलाई वरिपरि घेरिएको भीडले उहाँलाई धकेलीरहेको थियो। Viz kapitola |