मर्कूस 5:2 - पवित्र बाइबल नेपाली समकालीन संस्करण2 जब येशू डुङ्गाबाट बाहिर निस्कनुभयो, तब त्यहाँ अशुद्ध आत्मा लागेको एउटा मानिस चिहानबाट उहाँलाई भेट्न आयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 येशू डुङ्गाबाट बाहिर निस्कनेबित्तिकै चिहानबाट अशुद्ध आत्मा लागेको एक जना मानिसले उहाँलाई भेट्यो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल2 नाउबाट ओर्लिनुभएपछि भूत लागेको एउटा मानिस चिहानका गुफाहरूबाट दगुरेर येशूलाई भेट्न आयो। Viz kapitolaपवित्र बाइबल2 जब येशू डुङ्गाबाट बाहिरिनु हुँदै थियो त्यसैबेला चिनहानबाट दुष्ट आत्मा लागेको एउटा मानिस उहाँलाई भेट्न आयो। Viz kapitola |