मर्कूस 5:12 - पवित्र बाइबल नेपाली समकालीन संस्करण12 ती भूतआत्माहरूले येशूलाई यसरी बिन्ती गरे, “हामीलाई ती सुँगुरहरूमा पठाउनुहोस्; तिनीहरूभित्र पस्न दिनुहोस्।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण12 ती भूतात्माहरूले यसो भनी उहाँलाई बिन्ती गरे, “हामीलाई सुँगुरहरूकहाँ जान दिनुहोस्, र हामी तीभित्र पस्छौं।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल12 अनि भूतहरूले येशूलाई “हामीलाई ती सुँगुरभित्र पस्ने आज्ञा दिनुहोस्,” भनेर बिन्ती गरे। Viz kapitolaपवित्र बाइबल12 दुष्टात्माहरूले येशूलाई बिन्ती गर्नलागे, “हामीलाई सुँगुरहरू भएको ठाऊँमा पठाईदिनुहोस्। हामीलाई तिनीहरू भित्र जान दिनुहोस्।” Viz kapitola |