मर्कूस 5:11 - पवित्र बाइबल नेपाली समकालीन संस्करण11 त्यहाँ नजिकै, पहाडमा सुँगुरहरूको एउटा ठूलो बगाल चरिरहेको थियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण11 त्यहाँ नजिकैको डाँडामा सुँगुरको एक ठूलो बगाल चरिरहेको थियो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल11 त्यस डाँडाको पाखामा एक बगाल सुँगुरहरू चरिरहेका थिए। Viz kapitolaपवित्र बाइबल11 त्यहाँ नजिकैको एउटा पहाडमा धेरै सुँगुरहरूको बथान चरिरहेका थिए। Viz kapitola |