Online Bible

- Reklamy -




मर्कूस 5:10 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 अनि त्यसले येशूलाई त्यस इलाकादेखि तिनीहरूलाई बाहिर नपठाउन बारम्बार बिन्ती गर्‍यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

10 ती भूतात्‍माहरूलाई त्‍यस इलाकाबाहिर ननिकालिदिनुहोस्‌ भनी त्‍यसले उहाँलाई आग्रहपूर्वक बिन्‍ती गर्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

10 अनि त्‍यस भूतले येशूलाई “हामीहरूलाई यस मुलुकबाट नलखेटिदिनुहोस्,” भनेर बिन्‍ती गरिरह्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

10 ती दुष्टआत्माहरूले येशूलाई घरि घरि त्यस इलाकाबाट बाहिर निकाला नगरियोस् भनि विन्ती गरे।

Viz kapitola kopírovat




मर्कूस 5:10

Následuj nás:

Reklamy


Reklamy