मर्कूस 5:1 - पवित्र बाइबल नेपाली समकालीन संस्करण1 उहाँहरू तालको पारिपट्टि गिरासिनीहरूको मुलुकमा जानुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 अनि उहाँहरू समुद्रको पारिपट्टि गेरासेनसको मुलुकमा आउनुभयो। Viz kapitolaसरल नेपाली पवित्र बाइबल1 येशू चेलाहरूसँग गालील तालको पारिपट्टि गेरासेनसहरूको मुलुकमा आइपुग्नुभयो। Viz kapitolaपवित्र बाइबल1 येशू र उहाँका चेलाहरू समूद्रको अर्को किनारतिर भएका गिरासिन मानिसहरूकहाँ जानूभयो। Viz kapitola |