Online Bible

- Reklamy -




मर्कूस 4:40 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 उहाँले आफ्ना चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यति साह्रै डराउँछौ? के तिमीहरूमा अझ पनि विश्‍वास छैन?”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

40 उहाँले तिनीहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी भयभीत हुन्‍छौ? तिमीहरूमा विश्‍वास छैन?”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

40 येशूले चेलाहरूलाई भन्‍नुभयो, “तिमीहरू किन यसरी आतिएका? खै तिमीहरूको विश्‍वास?”

Viz kapitola kopírovat

पवित्र बाइबल

40 येशूले चेलाहरूलाई भन्नूभयो, “तिमीहरू किन यस्तो कायर? तिमीहरूमा अझपनि विश्वास छैन?”

Viz kapitola kopírovat




मर्कूस 4:40

Následuj nás:

Reklamy


Reklamy