Online Bible

- Reklamy -




मर्कूस 4:34 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 उहाँले तिनीहरूसित दृष्‍टान्तहरू प्रयोग नगरी केही भन्‍नुभएन; तर उहाँ आफ्ना चेलाहरूसित एकलै हुँदा तिनीहरूलाई सबैको अर्थ बताइदिनुहुन्थ्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

34 दृष्‍टान्‍तविना उहाँ तिनीहरूसँग बोल्‍नुभएन, तर आफ्‍ना निज चेलाहरूलाई उहाँले गुप्‍तमा सबैको अर्थ खोलिदिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

34 मानिसहरूलाई शिक्षा दिनुहुँदा उहाँले दृष्‍टान्‍त नभनी सिकाउनुभएन। तर आफ्‍ना चेलाहरू मात्रै भएको बेलामा चाहिँ उहाँले सबै दृष्‍टान्‍तको अर्थ बुझाइदिनुहुन्‍थ्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

34 मानिसहरूलाई सिकाउनलाई येशूले दृष्टान्त उपयोग गर्नुभयो। तर जब येशू र उहाँका चेलाहरूमात्र एकान्तमा एकत्र भएका हुन्थे, येशूले तिनीहरूलाई सबै कुरा व्याख्या गरिदिनु हुन्थ्यो।

Viz kapitola kopírovat




मर्कूस 4:34

Následuj nás:

Reklamy


Reklamy