Online Bible

- Reklamy -




मर्कूस 4:32 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 तैपनि रोपेपछि यो बढेर बारीमा भएका अरू बोटबिरुवाहरूभन्दा ठूलो हुन्छ, जसका हाँगाहरू ठूला हुन्छन्, र चराचुरुङ्गीहरू यसको छहारीमा गुँड बनाएर बस्छन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

32 जब त्‍यो छरिन्‍छ, तब त्‍यो बढ्‌छ, र सबै सागपातहरूभन्‍दा त्‍यो ठूलो हुन्‍छ, र त्‍यसले ठूला-ठूला हाँगाहरू हाल्‍छ, र आकाशका पक्षीहरूले त्‍यसका छहारीमा गुँड़ लाउँछन्‌।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

32 त्‍यो केही दिनमै बढेर सागपातहरूमा सबैभन्दा ठूलो बोट हुन्‍छ। यसले ठूला-ठूला हाँगाहरू फैलाउँछ र चरा-चुरुङ्गी आएर यसको हाँगा-बिँगामा गुँड बनाएर बस्‍छन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

32 तर जब तिमीहरूले यसको बीऊ छर्दछौ, यो उम्रदै बढछ, अनि यो तिमीहरूको बगैंचामा सबैभन्दा अग्लो बोट भएर देखा पर्दछ। यसको ठूला-ठूला हाँगाहरू हुन्छन्, जंङ्गली चराचुरूङ्गीहरू आउँदछन् अनि गुँड बनाएर आफूलाई कडा घामबाट जोगउँछन्।”

Viz kapitola kopírovat




मर्कूस 4:32

Následuj nás:

Reklamy


Reklamy