मर्कूस 4:29 - पवित्र बाइबल नेपाली समकालीन संस्करण29 अन्न पाक्नसाथ उसले त्यसमा हँसिया लगाउँछ; किनकि कटनीको बेला आइपुगेको हुन्छ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण29 तर जब अन्न पाक्छ, तब तुरुन्तै उसले हँसिया लगाउन थाल्छ, किनभने फसलको बेला आइपुगेको हुन्छ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल29 बाली पाकेपछि भने त्यसले हँसिया लगाएर बाली काट्न थाल्छ किनभने फसल उठाउने बेला भइसकेको हुन्छ। Viz kapitolaपवित्र बाइबल29 जब अन्न पाक्छ, मानिसले त्यसलाई काट्दछ। यो नै फसल काट्ने उचित समय हो।” Viz kapitola |