मर्कूस 4:28 - पवित्र बाइबल नेपाली समकालीन संस्करण28 माटोले आफैँ अन्न फलाउँछ; पहिले बोट, त्यसपछि बाला, त्यसपछि बालामा पूरा दाना लाग्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 जमिन आफैले उमार्छ, पहिले टुसा, त्यसपछि बाला, तब बालामा पूरा दाना लाग्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल28 माटो आफैंले बिरुवाहरू उमार्छ र फल फल्ने बनाउँछ। पहिले कलिलो टुसा निस्कन्छ, बढ्छ अनि बाला लाग्छ। Viz kapitolaपवित्र बाइबल28 कसैको सहयता नपाई नै जमीनले अन्न उर्माछ, पहिले बोट उम्रन्छ, त्यसपछि बाला अनि त्यसरीनै बोटभरि अन्नको दाना लाग्दछ। Viz kapitola |