मर्कूस 4:27 - पवित्र बाइबल नेपाली समकालीन संस्करण27 राति र दिउँसो, ऊ सुते पनि वा उठे पनि, त्यो बिउ उम्रन्छ; अनि बढ्छ। यद्यपि, यो कसरी हुन्छ सो उसले जान्दैन। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 र ऊ सुते पनि, जागा रहे पनि रातदिन त्यो बीउचाहिँ टुसाउँछ र बढ्छ, तर त्यो कसरी बढ्छ, सो उसले जान्दैन। Viz kapitolaसरल नेपाली पवित्र बाइबल27 ऊ सुते पनि, उठे पनि रातदिन बीउहरू उम्रेर बढिरहेका हुन्छन्। तर यो कसरी हुन आयो, उसलाई थाहा हुँदैन। Viz kapitolaपवित्र बाइबल27 बिऊहरू उम्रेर बढ्न थाल्दछ। मानिस सुतेको होस् वा ऊठेको त्यो दिन होस् कि रात होस् कि रात होस् बीऊ उम्रँदै जान्छ। मानिसहरूले जान्दैन त्यो कसरी उम्रन्छ। Viz kapitola |