मर्कूस 4:25 - पवित्र बाइबल नेपाली समकालीन संस्करण25 जससित छ, त्यसलाई अरू दिइनेछ; र जससित छैन, त्यससित भएको पनि खोसिनेछ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण25 किनभने जससँग छ त्यसलाई दिइनेछ, र जससँग छैन त्यससँग भएको पनि त्यसबाट खोसिनेछ।” Viz kapitolaसरल नेपाली पवित्र बाइबल25 किनभने जोसँग छ, त्यसलाई अझै दिइन्छ, तर जोसँग छैन, उसबाट अलिकति भएको पनि खोसिन्छ।” Viz kapitolaपवित्र बाइबल25 तर परमेश्वरले तिमीहरूलाई अझ अधिक दिनुहुनेछ। जोसित छ उसले अझ धेरै पाऊनेछ। तर जससित छैन, आफूसित भएको त्यो पनि उसले हराउनु पर्नेछ।” Viz kapitola |