Online Bible

- Reklamy -




मर्कूस 4:20 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 तर अरूचाहिँ असल माटोमा परेका बिउजस्तै हुन्, जसले वचन सुन्दछन्, त्यसलाई ग्रहण गर्दछन्; अनि तीस गुणा, साठी गुणा र सय गुणासम्म फल फलाउँछन्।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तर असल जमिनमा छरिएकाहरू ती हुन्, जसले वचन सुन्‍छन्, र ग्रहण गर्छन्, र फल दिन्‍छन्‌ तीस गुणा, साठी गुणा र सय गुणा।”

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

20 तर कति जनाको मनमा भने यो शिक्षा मलिलो माटोमा परेको बीउजस्‍तो हुन्‍छ। तिनीहरूले परमेश्‍वरको शिक्षा सुनेर मान्‍छन् अनि तीस गुणा, साठी गुणा र सय गुणा फल फलाउँछन्।”

Viz kapitola kopírovat

पवित्र बाइबल

20 “अरू मानिसहरू मलिलो माटामा रोपिएका बीऊहरू झैं हुन्छन्। तिमीहरू वचन सुन्छन् ग्रहण गर्छन् अनि वचनहरू तिनीहरूमा बढ्छन् र फल दिने योग्य हुन्छन् केहिले तीस गुणा, केहिले साठी गुणा, अनि केहिले सय गुणा सम्म।”

Viz kapitola kopírovat




मर्कूस 4:20

Následuj nás:

Reklamy


Reklamy