मर्कूस 4:15 - पवित्र बाइबल नेपाली समकालीन संस्करण15 कति मानिसहरू बाटोतिर परेका बिउजस्तै हुन्, जहाँ वचन छरिन्छ; तिनीहरूले जब यसलाई सुन्छन्, तब शैतान आउँछ र तिनीहरूमा छरिएको त्यो वचन लैजान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण15 कोही मानिसहरू बाटोतिर छरिएका बीउजस्तै छन्। जब तिनीहरूले वचन सुन्छन्, तब तुरुन्तै शैतान आउँछ, र तिनीहरूमा छरिएको वचन लगिहाल्छ। Viz kapitolaसरल नेपाली पवित्र बाइबल15 कति जनाको मनमा यो शिक्षा बाटोमा परेको बीउजस्तो हुन्छ। शिक्षा सुन्नासाथ शैतान झट्टै आएर यसलाई टिपी लैजान्छ। Viz kapitolaपवित्र बाइबल15 कहिलेकाहीं ती वचनहरू बाटोतिर छरिन्छन। यी सब ती मानिसहरू जस्तै हुन् जसले परमेश्वरको वचन सुन्दछ, अनि शैतान आउँछ अनि तिनीहरूमा रोपिएका वचनलाई लगेर जान्छ। Viz kapitola |