Online Bible

- Reklamy -




मर्कूस 3:5 - पवित्र बाइबल नेपाली समकालीन संस्करण

5 तिनीहरूका कठोर हृदय देखेर अति दुःखित भई उहाँले रिसाएर चारैतिर ती सबैलाई हेर्नुभयो; अनि त्यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात सीधा पार।” त्यसले सीधा पार्‍यो, र त्यसको हात पूर्ण रूपले निको भइहाल्यो।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

5 तिनीहरूका हृदयको कठोरतामा दुःखित भई क्रोधित भएर उहाँले तिनीहरू सबैलाई हेर्नुभयो अनि त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात पसार।” त्‍यसले हात पसार्‍यो र त्‍यसको हात निको भयो।

Viz kapitola kopírovat

सरल नेपाली पवित्र बाइबल

5 त्‍यसो हुँदा येशूले झोकिएर तिनीहरू सबैलाई सरसरी हेर्नुभयो। ती मानिसहरूको कठोर मनलाई देखेर उहाँ असाध्‍यै दु:खित हुनुभयो। अनि उहाँले त्‍यस मानिसलाई भन्‍नुभयो, “तिम्रो हात तन्‍काऊ!” उसले हात तन्‍कायो र उसको हात निको भइहाल्‍यो।

Viz kapitola kopírovat

पवित्र बाइबल

5 येशूले चारै तिर मानिसहरूलाई रिसाएर हेर्नुभयो, उहाँ खूबै दु:खीत बन्नुभयो किनभने तिनीहरू कठोर हृदयका थिए। येशूले त्यस मानिसलाई भन्नुभयो, “तिम्रो हात मलाई देखाऊ” त्यस मानिसले आफ्नो हात येशूको अघि पसार्यो अनि तुरून्तै निको भइहाल्यो।

Viz kapitola kopírovat




मर्कूस 3:5

Následuj nás:

Reklamy


Reklamy